• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुण्डली..


विहेको जग्गेमा दुलाहाले दुलहीको कानमा सुटुक्क भन्यो...

"मेरो १० जना केटीहरु संग चक्कर चलेको थियो नि ।" .
.
.

दुलहीः- "मलाई थाहा थियो..
कुण्डली नै मिलेपछि चरित्र पनि त मिल्ने
नै त भो.